स्थानीय तह निर्वाचन २०७९

इटहरी उपमहानगरमा कांग्रेसका पौडेलको अग्रता कायमै

इकागज | जेठ ५, २०७९

काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका हेम कर्ण पौडेलले फराकिलो अग्रता बनाएका छन्  । उनले एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ​  सुब्बालाई २ हजार ९ सय २५ मतले पछाडि छाडेका छन् । कांग्रेसका उम्मेदवार पौडेलले १९ हजार २ सय ६४ मत ल्याउँदा एमालेका सुब्बाले १६ हजार ३ सय ३९ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले अगाडि छिन् । उनले १८ हजार ९ सय ९५ मत ल्याउँदा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११ हजार १ सय १४ मत ल्याएका छन् । 

वीरगञ्जमा सिंहले अग्रता फराकिलो बनाउँदै, एमालेका सरावगी ८ हजार बढी मतले पछाडि

इकागज | जेठ ५, २०७९

काठमाडौं–वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंह ८ हजार ३ सय...

अहिले नै निष्कर्षमा पुग्नु हतार हुन्छ, तर जनमतको सम्मान गर्छु : सिंह

इकागज | जेठ ५, २०७९

काठमाडौँ - काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएक...

मेयर बन्न अधिकृतबाट राजीनामा दिए, पराजित भए, फेरि अधिकृतमा नाम निस्किएपछि जागिरमा फर्किए

इकागज | जेठ ५, २०७९

काठमाडौं– अधिकृत पदबाट राजीनामा दिएर स्थानीय तह चुनावमा होमिएका कञ्चनराज गिरी फेरि सरकारी सेव...