ललितपुरको कहाँ-कहाँ जाँदै छ आज ६ घण्टा बिजुली ?

इकागज | माघ ५, २०८०

काठमाडौँ- आज ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । 

नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ । 

लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीलगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

विद्युत्‌ उपभोक्ता समितिले नै तिरेनन् महसुल, भुक्तानी गर्न प्राधिकरणको ३५ दिने सूचना

इकागज | माघ ३, २०८०

काठमाडौँ- नेपाल विद्युत्‌ प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत्‌&zwnj...

राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

इकागज | पुस २७, २०८०

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना...

महसुल नतिरेका ग्राहकको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

इकागज | पुस २७, २०८०

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्...

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवाद : पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

इकागज | पुस २४, २०८०

काठमाडौँ- नेपाल  विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्या...

नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक आजदेखि चितवनमा, के के छन् एजेण्डा ?

इकागज | पुस २०, २०८०

काठमाडौँ - ऊर्जा क्षेत्रका समग्र विषयमा साझा दृष्टिकोण बनाउने उद्देश्यका साथ नेपाल र भारतबीचको ऊर्जा सचिव...