फुटबल

केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेटपछिको खेल खेल्दै

इकागज | फागुन १५, २०७९

काठमाडौँ- वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।

खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो । आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ बज]पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतबार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन् । दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागी छन् ।

 

परिवारलाई मार्ने धम्की आएको चेल्सी प्रशिक्षक पोटरको खुलासा

इकागज | फागुन १३, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले आफ्ना परिवारलाई मार्ने धम्क...

बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

इकागज | फागुन १२, २०७९

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्...

भद्रपुर झापा गोल्डकप: १८ वर्षदेखि जीर्ण रंगशालाले स्वरुप फेर्दै, आजै दुई मिर्गौला पीडित खेलाडी सम्मानित

इकागज | फागुन १०, २०७९

काठमाडौँ- प्रथम भद्रपुर झापा गोल्ड कपले आज दुई जना मिर्गौलापीडित खेलाडीलाई सम्मान गरेको छ । बुधबारको ख...

सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे उपाधि मनाङ मर्स्याङ्दीलाई

इकागज | फागुन १०, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतिय...