फुटबल

युनाइटेडले लोनमा भित्र्यायो अस्ट्रियन मिडफिल्डर

इकागज | माघ १८, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेडले अस्ट्रियाका मिडफिल्डर मार्सेल साविजरलाई लोनमा भित्र्याएको छ । युनाइटेडले मार्सेललाई जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा भित्र्याएको बीबीसीले जनाएको छ ।

चोटका कारण क्रिस्टियन एरिक्सन लामो समयसम्म तथा स्कट म्याकटोमिने केही समयसम्म मैदान बाहिरै रहने भएपछि युनाइटेडले यस सिजनको अन्त्यसम्मका लागि मार्सेललाई भित्र्याएको हो ।

२८ वर्षीय मार्सेलले सन् २०२१ को अगस्टमा बायर्नमा आवद्ध भएदेखि ५४ खेल खेलिसकेका छन् । उनले अस्ट्रियाका लागि ६८ खेलमा १२ गोल गरेका छन् ।

चेल्सीले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई भित्र्याउने

इकागज | माघ १८, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई भित्...

एफए कपः युनाइटेडले वेस्टहम तथा सिटीले ब्रिस्टोलविरुद्ध खेल्ने

इकागज | माघ १७, २०७९

काठमाडौँ- एफए कपको पाँचौ चरणअन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टहमविरुद्ध खेल्ने भएको छ । चौथो चरणअन्...

आर्नोल्ड २०२६ को विश्वकपसम्म अस्ट्रेलियाको प्रशिक्षक रहिरहने

इकागज | माघ १६, २०७९

काठमाडौँ- अस्ट्रेलियन फुटबल टिमका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्ड सन् २०२६ सम्म टिममा रहने भएका छन् । गत वर्ष...