फुटबल

शख्तरले चेल्सीबाट आउने रकम युक्रेनको युद्धमा खर्च गर्ने

इकागज | माघ ३, २०७९

काठमाडौँ- आफ्ना खेलाडी मिखाइलो मड्रिक इंग्लिस क्लब चेल्सीमा भएको ‘ट्रान्सफर’पछि आउने रकममध्ये २२ मिलियन पाउन्ड युक्रेनको युद्धका लागि खर्चिने शख्तर डोनेस्कले जनाएको छ ।

युक्रेनी क्लब शख्तर डोनेस्कका मिडफिल्डर मड्रिक ८९ मिलियन पाउन्डमा चेल्सीमा आवद्ध भएको बीबीसीले जनाएको छ ।

ट्रान्सफरबाट आउने रकममध्ये २२ मिलियन पाउन्ड युक्रेनको युद्धका लागि दान गर्ने शख्तर डोनेस्कका अध्यक्ष रिनाट अख्मेटोभले बताएका छन् ।

अख्मेटोभले उक्त रकम ‘हर्ट अफ एजोभस्टल’ नामक परियोजनालाई प्रदान गरिनेछ । उक्त परियोजनाले मारिउपोलका लडाकु तथा मारिएका सैनिकहरूको परिवारलाई सहयोग गर्दै आएको छ ।

लिभरपुलका प्रशिक्षक क्लोप भन्छन्, ‘क्लब छाड्ने कुनै योजना छैन’

इकागज | माघ ३, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोपले क्लब छाड्ने कुनै योजना नर...

इन्टर मिलान विजयी

इकागज | माघ १, २०७९

काठमाडौँ- इटालियन सिरि ए फुटबल लिगअन्तर्गत इन्टर मिलानले जित हात पारेको छ । शनिबार राति भएको खेलमा इ...

सिटीका डिफेन्डर बलात्कार मुद्दामा निर्दोष, थप मुद्दाको सुनुवाइ बाँकी

इकागज | पुस ३०, २०७९

काठमाडौँ- म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डीलाई बलात्कारको ६ वटा मुद्दा र यौन उत्पीडनको एउटा मु...

आज हुने ‘म्यानचेस्टर डर्बी’ पछिल्लाे वर्षकै प्रतिस्पर्धात्मक खेल

इकागज | पुस ३०, २०७९

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुँदै...