काठमाडौंँ – उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका फिफा विश्वकपका लागि छनोट भएका छन् । बिहीबार भएको छनोट अन्तर्गत मेक्सिकोले इएल साल्भाडोरलाई २–० ले पराजित गर्दै कतारमा हुने विश्वकपको लागि स्था…