काठमाडौँ- सहिद स्मारक ए डिभिजनमा शुक्रबारका दुवै खेल बराबरीमा टुंगिएको छन् । दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी)ले ३–३ को बराबरी खेलेका थिए । सोही मैदा…