फुटबल

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

इकागज | पुस ४, २०७९

पेरिस- फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो । एजेन्सी
 

फिफा विश्वकपः अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा

इकागज | पुस ३, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहे...

फिफा विश्वकपः पहिलो हाफमै फ्रान्सविरुद्ध अर्जेन्टिनाको २ गोल

इकागज | पुस ३, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ ...

मेस्सीले विश्वकप जित्लान् कि एमबाप्पेले फ्रान्सलाई लगातार उपाधि दिलाउलान् ?

इकागज | पुस ३, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज राति अर्जेन्टिनाले साविक विजेता फ्रान्सको सामना ...

पानीको समस्यासँग जुधिरहेको कतारले विश्वकपको मैदानका लागि कहाँबाट पानी ल्याउँछ ?

इकागज | पुस २, २०७९

काठमाडौँ- आइतबार कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच फिफा विश्वकप फुटबलको फाइनल खेल हुनुअघ...

फिफा विश्वकपः क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि खेल हुँदै

इकागज | पुस २, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज खेल हुँदैछ । तेस्रो स्थानका लागि मोर...