काठमाडौँ- पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराति सम्पन्न समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै …