काठमाडौँ- एफए कफको उपाधिका लागि म्यानचेस्टर सिटीले आज राति म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सिटी र युनाइटेडबीचको फाइनल खेल नेपाली समयअनुसार आज राति ७:४५ बजेबाट वेम्बली स्टेडियममा हुने तालिका रहेको छ…