काठमाडौँ- सहिद स्मारक 'सी' डिभिजन फुटबल लिगको विजेता टिमले १० लाख पाउने भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक पत्रकार सम्मेलनका क्रममा 'सी' डिभिजन लिगको विजेताले १० ल…