काठमाडौं - मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ। बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घला…