काठमाडौं - आइभरी कोष्टले अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । गए राती सम्पन्न फाइनल खेलमा आइभरी कोष्टले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकाको च्याम्पियन बनेको हो । आइभरी कोष्टको जित…