काठमाडौँ- आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो । यसअघि ९० मिनेटको खेलम…