फुटबल

फिफाको वरीयतामा नेपाली महिला टिम यथावत

इकागज | भदौ ८, २०८०

काठमाडौँ- नेपाली महिला फुटबल टिमको फिफा वरीयता यथावत रहेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १ सय १ औँ स्थानमा यथावत रहेको हो ।

दक्षिण एसियाली मुलुकमा भारत ६१ औँ, बंगलादेश १ सय ४२ औँ, श्रीलंका १ सय ५३ औँ, पाकिस्तान १ सय ५७ औँ, माल्दिभ्स १ सय ६० औँ तथा भुटान १ सय ६९ औँ मा रहेका छन् ।

स्विडेन शीर्ष स्थानमा हुँदा फिफा महिला विश्वकपको उपाधि जितेको स्पेन भने दोस्रो स्थानमा उक्लिएको छ ।

अमेरिका भने तेस्रो स्थानमा झरेको छ । फिफा विश्वकपमा उपविजेता बनेको इंग्ल्यान्ड चौँथो स्थानमा यथावत रहेको छ ।

स्पेनिस एफएका अध्यक्ष लुइसविरुद्ध फिफाले सुरु गर्‍यो कारवाहीको प्रकृया

इकागज | भदौ ८, २०८०

काठमाडौँ- फिफा महिला विश्वकप फुबटलका क्रममा देखाएको व्यवहारका कारण स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइ...

डुरान्ड कप : हैदराबादसँग हार बेहोरेको त्रिभुवन आर्मी समूह चरणबाट बाहिरियो

इकागज | भदौ ५, २०८०

काठमाडौँ- भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताअन्तर्गत भारतको हैदराबाद एफसीसँग हार बेहोरेपछि नेपा...

बलात्कार आरोपबाट सफाई पाएका मेसन ग्रीनवुडले म्यानचेस्टर युनाइटेड छाड्ने

इकागज | भदौ ५, २०८०

काठमाडौँ- म्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रीनवुडले क्लब छाड्ने भएका छन् । उनले पहिलो टिममा डेब्यू ग...

खेलाडीको ओठमै चुम्बन गरेका स्पेनिस एफएका अध्यक्ष लुइसले मागे माफी

इकागज | भदौ ५, २०८०

काठमाडौँ- आफ्ना खेलाडीको ओठमै चुम्बन गरेका स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुविअलेसले माफी मागेक...

राष्ट्रिय पुरुष फुटबल टोलीको टिम म्यानेजरमा उत्तमराज भण्डारी नियुक्त

इकागज | भदौ ४, २०८०

काठमाडौँ- नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीको टिम म्यानेजरमा उत्तमराज भण्डारी नियुक्त भएका छन् । अखिल ...

जब विश्वकप जिताएपछि मात्र कार्मोनाले थाहा पाइन् बुवा बितेको खबर…

इकागज | भदौ ४, २०८०

काठमाडौँ- स्पेनलाई फिफा महिला विश्वकपको उपाधि दिलाउन निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाले फाइनल ख...