काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह 'ए' र 'बी' का चार महत्वपूर्ण खेलहरु हुँदैछन् । समूह 'ए' अन्तर्गत आयोजक कतार र सेनेगलबीच तथा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछन्…