पूर्वाधार

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

इकागज | जेठ १५, २०७९

काठमाडौं - सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । 

निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्री शर्माले बताए । 
 

विनाशकारी भूकम्पको सात वर्ष : सिन्धुपाल्चोकमा ८३ हजार ९७१ घर पुनःनिर्माण

इकागज | बैशाख १२, २०७९

सिन्धुपाल्चोक- गोरखा भूकम्पको आज सात वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन मध्याह्न ११ः५६ मा ...

महासंघद्वारा आइतबारदेखि ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान, माग पूरा नभए सशक्त आन्दोलन गर्ने

इकागज | बैशाख ९, २०७९

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघ आइतबारदेखि ‘कन्स्ट्रक्सन होलिडे’ मा जान...