सिरहा - हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो । कमला पुल निर्माण सङ्घर्ष समितिको आव्हानमा प्रदर्शन भएको यो पहिलो पट…