अनियमितता

सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ पक्राउ

इकागज | साउन ३१, २०८०

काठमाडौं - सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । ​

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।
 

दोलखाका तत्कालीन सिडिओ खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर

इकागज | साउन ३०, २०८०

काठमाडौँ- विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा ...

इलामको पशुपति सामुदायिक वनका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | साउन २८, २०८०

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता स...

कर्णाली प्रदेश कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव भारीसहित १६ जना विरुद्ध मुद्दा दायर

इकागज | साउन २५, २०८०

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका तत्कालीन...

एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो सुन प्रकरण अनुसन्धान

इकागज | साउन २२, २०८०

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई...

मधेश प्रदेश : उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

इकागज | साउन २१, २०८०

धनुषा- मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आय...

राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

इकागज | साउन २१, २०८०

काठमाडौँ- राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीला...