प्रमुख समाचार

कस्तो रहला आजको मौसम ?

इकागज | साउन ८, २०७९

काठमाडौँ - हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ।

डब्ल्यूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

इकागज | साउन ७, २०७९

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। बैठकमा लामो...

गुड्ने मिनी अस्पताल !

इकागज | साउन ७, २०७९

काठमाडौँ- नेपालमा सामान्य खालको स्ट्रेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने ...

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्दै

इकागज | साउन ७, २०७९

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा...

प्रेस युनियन निर्वाचन: ८७ पदका लागि १ सय ७३ जना भिड्दै (उम्मेदवारको सूचीसहित)

इकागज | साउन ७, २०७९

हेटाैडा। नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदे...