प्रमुख समाचार

मर्जर र एक्विजिशनको लागि दिएको छुट पुस मसान्तसम्म थप

इकागज | साउन ६, २०७९

काठमाडौंँ - नेपाल राष्ट्र बैंकले बाणिज्य तथा लघुवित्त कम्पनीहरु आफ्नै वर्गका कम्पनीसँग मर्जर तथा एक्विजिशनमा जाँदा उपलब्ध हुने सुविधाहरुबारे म्याद थपेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर र एक्विजिशनको लागि दिइएको सुविधा अवधि बढाएको हो।

अब बाणिज्य बैंकहरू तथा लघुवित्त कम्पनीहरुले एक आपसमा मर्जर तथा एक्विजिशनमा जाँदा पाउने सुबिधा पुस मसान्त अवधिसम्म प्राप्त गर्नेछन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने बाणिज्य तथा लघुवित्तहरुलाई मर्जरका लागि हालसम्म दिईएको सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो ।

गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे

इकागज | साउन ६, २०७९

महोत्तरी- कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेक...

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोलेः रामचन्द्र पौडेल

इकागज | साउन ६, २०७९

हेटाैडा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने...

जागिर लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता

इकागज | साउन ६, २०७९

सिरहा । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ ...

सभामुखले भने : जलवायु परिवर्तनको असर कम गर्न नीतिहरूकाे कार्यान्वयन गर्नैपर्छ

इकागज | साउन ६, २०७९

काठमाडौँ- सभामुख अग्नी सापकोटाले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्...

धरानको वीपी प्रतिष्‍ठानमा २५ बेडको वार्ड स्थापना गर्दा १९ लाख बढी घोटाला

इकागज | साउन ६, २०७९

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ बेडको एचडीयू वार्ड ६ वटा उपकरण खरिद गर्दा १९ लाख...