काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान पूर्णरूपमा कार्यान्वयन भएको दाबी गरेका छन् । शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले प्रतिकूल अवस्थाबीच नेपालले उल्लेख्य विकास हासिल गरेको बताएका …