धरान : हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान-१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्द…