प्रमुख समाचार

रोकिएन नेप्से गिरावट, साताको पहिलो कारोबारमै दोहोरो अंकले घट्यो परिसूचक

इकागज | जेठ ३०, २०७९

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) साताको पहिलो कारोबार पुन: घटेको छ । सोमवार सेयर बजार १५ दशमलव ८२ अकंले घटेको हो । गत साता पनि ५ दिनको कारोबारमा १ दिन बढेको बजार परिसूचक यस साता पनि सुरुवातमै घटेको छ । 

गत साताको अन्तिम कारोबारमा पश्चात परिसूचक २०४८ दशमलव १६ अंकमा ओर्लिएको बजार परिसूचक आज १६ अंकले पुन ओरालो लाग्दा २०३२ दशमलव ३४ अंकमा आइपुगेको छ।

परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,०३२.३४

१५.८२

०.७७  

सेन्सेटिभ

३८९.९५

२.३

०.५९  

फ्लोट

१४०.०७

१.१५

०.८१  

सेन्सेटिभ फ्लोट

१२६.२५

०.८६

०.६८  

१६ अंकले बजार घट्दा आज कारोबार रकम १ अर्ब पुग्न सकेन् आज २३० कम्पनीको सेयर ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर २० हजार ७ सय ७४ पटक खरिद बिक्री भएको थियो ।

आज सेयर बजार परिसूचक शून्य दशमलव ७७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको सेन्सेटिभ २ दशमलव ३० अंक अर्थात शुन्य दशमलव ५९ अंकले घटेको छ।

उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

बैंकिङ

१,३९७.७१

११.२

०.८  

व्यापार

१,६९९.८७

१५.७८

०.९२  

होटेल तथा पर्यटन

२,६४६.३३

३५.९५

१.३४  

विकास बैंक

३,५१६.७६

१६.७३

०.४७  

जलविद्युत

२,४०४.५७

५.२२

०.२२  

फाइनान्स

१,४९५.०२

१७.२८

१.१४  

निर्जीवन

८,४०८.८४

१०२.१९

१.२  

म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ

४,८४९.९१

५१.५

१.०५  

अन्य

१,५०६.१०

१.५५

०.१  

माइक्रो फाइनान्स

४,३२०.१३

२८.०२

०.६४  

निर्जीवन बीमा

९,६३८.४७

१४०.८४

१.४४  

म्यचुअल फण्ड

१४.६५

०.०९

०.६२  

लगानी

६५.८१

०.९२

१.३८  

उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न प्रधानमन्त्रीसामू बाबुरामकाे ध्यानाकर्षण

इकागज | जेठ ३०, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष न...

बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रीले के-के गरे ? योगेश भट्टराईले यसरी गरे संसद्‌मै खुलासा

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले र...

लोसपाका नेतालाई प्रधानमन्त्रीको आश्वासन : बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ द...

गण्डकीसम्म मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै...