काठमाडौं : सरकारले विद्युतीय व्यापार (ई-कमर्श)लाई सेवामूलक उद्योगको सूचीबाट हटाएको छ । वाणिज्य विभागको क्षेत्राधिकारमा पर्ने भएकाले ई-कमर्शलाई सूचीबाट हटाएको हो । उद्योग मन्त्रालयका अनुसार व्यापारसँग प्रत्यक्ष सम्…