प्रमुख समाचार

वेष्ट इन्डिजविरुद्ध पाकिस्तानको ‘क्लीन स्वीप’

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि  ३–० को ‘क्लिन स्विप’ गरेको छ । 

घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो । 

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए । 

यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेकाे थियाे। पाकिस्तानका दुई खेलाडीले अर्धसतक पूरा गरे । सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे । वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए । 

यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो । 

स्थानीय तह, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रले दुई वर्षसम्म इन्टरनेट सेवा निशुल्क पाउने

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्याल...

अमेरिका र युरोपले युक्रेनलाई दिएको हतियार रुसी सेनाले नष्ट गरेको दाबी

इकागज | जेठ ३०, २०७९

किभ- रुसले एउटा मिसाइलमार्फत अमेरिका र युरोपेली हतियार भएको एउटा ठूलो डिपो नस्ट गरेको दाबी गरेको छ ...

मकवानपुर गोल्डकपः उपाधिका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

सरिता दाहाल | जेठ २९, २०७९

मकवानपुर । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइ...

रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री

इकागज | जेठ २९, २०७९

काठमाडौंँ- अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थ...