प्रमुख समाचार

सरकारले असारदेखि भदौसम्म सडक खन्‍न अनुमति नदिने

इकागज | जेठ २५, २०७९

काठमाडौँ- सरकारले वर्षायामभर तथा दुई महिना सडक खनेमा कारबाही गर्ने भएको छ ।

धारा, ढल, बिजुली तथा टेलिफोनको मर्मत गर्दा सडकलाई तत्काल यथास्थितिमा ल्याउन नसकिने थप सडक बिग्रने भएकाले असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।

अनुगमन कार्यालयका अनुसार सडक डिभिजन मातहत रहेका कुनैपनि कार्यालयले अनुमति नदिनलाई अनुरोध गरेको छ । जर्बजस्ती सडक खनेको पाइएमा सार्वजनिक ऐन २०३१ अनुसार कारबाही गर्ने भएको छ ।

नास्टका वैज्ञानिकले गरे अध्ययन, फोहोरले सिसडोलको पानी पनि प्रदूषित भएको पुष्टि

इकागज | जेठ २५, २०७९

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी प...

गण्डकी सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा ‘स्वास्थ्य’ (पूर्ण पाठ)

धनबहादुर गुरुङ | जेठ २४, २०७९

पोखरा -  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाम...

यातायात व्यवस्था विभागले भन्योः साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन

इकागज | जेठ २४, २०७९

काठमाडौँ- यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न ...

यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

इकागज | जेठ २४, २०७९

पोखरा - यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न...