पोखरा- राष्ट्रिय तथ्याङ्क कार्यालयले केही समयअघि मात्रै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या २०.२७ प्रतिशत छ । यसअघि २०६६/६७ गरिबीको रेखा मुनी जनसङ्ख्या २५.२ प्रतिशत थियो । तथ्याङ्क कार्…