काठमाडौँ- आम जनता पार्टीको केन्द्रीय समिति पुनर्गठन गरेको छ । यही १९ र २१ माघमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति पुनर्गठन गरेको हो । यी हुन् पुनर्गठित केन्द्रीय समिति सदस्यहरू: …