संसद्

जिल्ला निर्वाचन कार्यालयलाई सिडियाे कार्यालयको छायाँका रुपमा रुपान्तरण गर्ने काम नगरियोस् : सूर्य थापा

इकागज | असार १२, २०८०

काठमाडौँ–नेकपा एमालेका सांसद सूर्य थापाले जिल्ला निर्वाचन कार्यालयलाई सिडियो कार्यालय अन्तर्गत राखिने निर्णयको विरोध जनाउँदै सभामुखको रुलिङको माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग राखेको हुन् । 

‘लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ । यो कुरालाई आत्मसाथ नगरेसम्म अरु कुरा गर्नु भनेको यो बेकारको कुरा हुन्छ,’ उनले भने, ‘यो बेकारको कुरामा सदनले लगाम लगाउनुपर्छ । निर्वाचनलाई निष्पक्ष गराउने कुराको प्रत्याभुति हामीले छुट्टै निर्वाचन आयोगको व्यवस्था संविधान बमोजिम गरेका छौँ । त्यस अन्तर्गत नै देशभर निर्वाचन सँग सम्बन्धित कामहरूलाई छुट्टै कार्यालय स्वतन्त्र रुपमा गर्ने निर्वाचनका कामलाई सिडियो कार्यालयको छाँयाका रुपान्तरण काम नगरियोस् ।’

उनले अगाडि भने, ‘यो विषयमा सभामुखको ज्यूको रुलिङ चाहिन्छ । अर्थमन्त्री ज्यूले यसमा स्पष्ट पार्नुपर्छ । खारेज गर्नुपर्छ । तब मात्रै कारबाही अगाडि बढ्छ ।’ यस विषयमा बैठकको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सुरुमै उठेर विरोध जनाएका थिए ।
 

सरकारको मनोमानीले लोकतन्त्रमाथि नियन्त्रण स्वीकार्य छैन : सांसद परियार

इकागज | असार १२, २०८०

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सबै उठेर विरोध जनाएका छन् ।&...

प्रतिनिधि सभाकाे बैठकः आज पनि बजेटमाथि उठेका प्रश्रकाे जवाफ मन्त्रीहरूले दिने

इकागज | असार १२, २०८०

काठमाडाैं । आज प्रतिनिधि सभाकाे बैठक बस्दैछ । ​संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्...

भारतीय संसद् भवनमा राखिएको नक्सा राजनीतिक विषय नभएको भारतीय पक्षको आधिकारिक धारणा आइसक्यो : मन्त्री साउद

इकागज | असार ११, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्...

संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेस हुन्छ : मन्त्री मोदी

इकागज | असार ११, २०८०

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै ...

सुधार गृहहरूलाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याउन सांसद कार्कीको माग

इकागज | असार ११, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले गृहमन्त्रालय अन्तर्गत रहेका सुधार गृहह...

सरकारलाई सांसद अब्दुल खानको प्रश्न– नागरिकतामा प्रदेश किन अझै खुलाइएको छैन ?

इकागज | असार ११, २०८०

काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले वितरण गरिरहेको नागरिकतामा प्रदेशको नाम किन ...