संसद्

बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ : सांसद केसी

इकागज | असार ८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेतृत्वले निर्णय गर्दा आफू र पार्टी निकट वा बिचौलियालाई ध्यानमा राखेर गर्ने हो भने विकास सम्भव हुँदैन बताए । उनले मुलुकको विद्यमान चुनौतीको सामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

उनले मुलुक भ्रष्टाचारको जालोमा जकडिएकाले यसलाई वास्तविक रूपमा सामना गर्न सक्नुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचार काण्डमाथि सर्वाेच्च अदालतका न्यायाधीश स्तरको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे ।

के भैँसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?

इकागज | असार ८, २०८०

काठमाडौँ- प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको ...

सांसद भट्टराईकाे टिप्पणी : नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह

इकागज | असार ८, २०८०

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्त...

सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त छैन : सुमना श्रेष्ठ

इकागज | असार ८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरू पर्याप्त नभ...

रासायनिक मलको आपूर्ति विगतका वर्षमा भन्दा सुदृढ भएको छ : प्रधानमन्त्री

इकागज | असार ८, २०८०

काठामाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले विगतका वर्ष भन्दा यस वर्ष रासायनिक मलको आपूर्ति सुदृढ भएको...

शून्य समय र विशेष समयमा उठेका प्रश्नको उत्तर सरकारले दिइरहेकै छ : प्रचण्ड

इकागज | असार ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नक...

मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री

इकागज | असार ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँच...

कृषि मन्त्रीलाई हरि ढकालको प्रश्न– सरकारले मल कौसी खेती गर्न दिएको हाे कि विघाका लागि ?

इकागज | असार ६, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले मल कौसी खेती गर्न दिएको क...