संसद्

शून्य समय र विशेष समयमा उठेका प्रश्नको उत्तर सरकारले दिइरहेकै छ : प्रचण्ड

इकागज | असार ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नको उत्तर सरकारले दिइरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्नोत्तरका क्रममा सांसद अन्जनी श्रेष्ठले शून्य र विशेष समयमा उठाइएका प्रश्नको उत्तर नपाएको गुनासो गरेकी थिइन । 

‘सम्मानित सदनमा शून्य समय र विशेष समयमा मान्य सदस्यले उठाएका विभिन्न प्रश्नहरूमा सरकार संवेदनशील भइ तिनको जवाफ नियमित रुपमा दिइनै रहेको छ,’ उनले भने, ‘सदनमा उठाइएको प्रश्न र जिज्ञासाहरूको जवाफ दिने जिम्मेवारी र उत्तरदायित्वबाट सरकार कहिल्यै पछि हटेको छैन । र कहिल्यै पछि हट्ने पनि छैन ।’

 जनसरोकारका उचित विषयलाई उचित सम्बोधन गर्ने कुरामा सरकार दृढ रहेको उनले बताए ।
 

मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँचो होइन : प्रधानमन्त्री

इकागज | असार ८, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साँच...

कृषि मन्त्रीलाई हरि ढकालको प्रश्न– सरकारले मल कौसी खेती गर्न दिएको हाे कि विघाका लागि ?

इकागज | असार ६, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले मल कौसी खेती गर्न दिएको क...

सांसद अब्दुल खानको प्रश्न–बजेटबाट किन हटाइयो किसानको कार्ड, बीमालगायतका व्यवस्था ?

इकागज | असार ६, २०८०

काठमाडौँ– जनमत पार्टीका सांसद अब्दुल खानले अघिल्लो सरकारले ल्याएका किसान कार्ड, बीमालगायतका किसा...

लुट्ने स्थायी सरकारलाई होइन किसानलाई पेन्सनको व्यवस्था गरौँ : प्रभु साह

इकागज | असार ६, २०८०

काठमाडौँ–आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले किसानलाई पेन्सन दिनुपर्न...

सांसद अनितादेवीको प्रश्न : लाठी र बन्दुकको दम देखाएर के संकेत गर्न खोजिएको ?

इकागज | असार ६, २०८०

काठमाडौं – जनमत पार्टीकी सांसद अनितादेवीले जन्मसिद्ध नागरिकताका लागि गरिएको शान्तिपूर्ण आन्दोलनला...

सर्वोच्चलाई सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, अरु मुद्दा वर्षौँ लाग्ने ?

इकागज | असार ६, २०८०

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबार माइतीघरमा नागरिकताका लागि आन्दोलनरत पीडि...