संसद्

सांसद हरि ढकालः आँखा अगाडि भएको बेथितिको लज्जाबोध कसलाई हुने ?

इकागज | असार ५, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद् भवनको विभेद र बेथितिको बारेमा कुरा उठाएका छन् । 

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले मित्रराष्ट्र चिन सरकारले बनाइदिएको सांसद भवन सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने र यही भवनको बेथितिका बारेमा बोल्ने बताएका छन् । 

सदनमा बोल्दै उनले भने, ‘वर्षैपिच्छे सहरी विकास मन्त्रालयबाट छानो चुहिने विषयमा ममर्तससम्भारका लागि बजेट आउने, पानीको समस्या समाधानका लागि डिप बोरिङ खोलिएको रहेछ तर पानी आउँदैन, भुक्तानी भएको रहेछ । संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्ता आउने चर मर्यादापालक दाजुभाइ दिदी बहिनीहरूको १२ घण्टा ड्युटी हुँदा पनि एक रूपैयाँ भत्ता छैन ।' 

उनले सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने भन्दै सभामुखलाई प्रश्न राखे, ‘आँखा अगाडि भएको बेथितिको लज्जा बोध कसलाई हुने ?’

सांसद सुमना श्रेष्ठको प्रश्नः जबसम्म प्रश्न बुझिँदैन उत्तर के दिने ?

इकागज | असार ५, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा हरेक ...

सांसदमा ठाकुर गैरेकाे प्रश्न : असन्तुलन बजेट विनियोजन गरेर सरकारले के गर्न खोजेको हो ?

इकागज | असार ४, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले भौतिक पूर्वाधारको बजेट विकास गर्ने नियतले न...

मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याऔँ : अध्यक्ष लिङ्देन

इकागज | असार ४, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द लिङ्गदेनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता...

लिपुलेक, लिम्पियाधुरा, कालापानीका लागि बजेट नछुट्टयाउनुले सरकारप्रति शंका उब्जियो : सांसद शर्मा

इकागज | असार ४, २०८०

काठमाडौँ- नेकपा एमालेकी सांसद दीपा शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बज...

गोकर्ण बिष्टको प्रश्न : जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?

इकागज | असार ४, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन् ।&n...