संसद्

बजेटले समावेशीताको मर्मलाई समेट्न सकेन : सांसद शुक्ला

इकागज | असार १, २०८०

काठमाडौँ– प्रतिनिधिसभा सांसद सर्वेन्द्रनाथ शुक्लाले मानव विकासका बहुआयामिक पक्षलाई बजेटले उपेक्षा गरेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद​ शुक्लाले समावेशीताको मर्मलाई बजेटले समेट्न नसकेको बताए । 

‘जुन प्रदेश र क्षेत्र मानव विकास सूचकाङ्कमा पछाडि छ, त्यहाँ सबभन्दा कम बजेट हालिएको छ । जोसँग धेरै छ, उसैलाई धेरै दिने समाजवादको योभन्दा ठूलो उपहास के हुन सक्छ,’ उनले भने । 

त्यस्तै, विगतका वर्षमा बजेट संशोधन भएको उदाहरण दिँदै सांसद सुक्लाले यस वर्षको बजेट पनि संशोधन आवश्यक रहेको बताए ।

शुक्रबार प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ । 

अध्ययन र सर्भे बिना पहुँचका आधारमा बजेट विनियोजन गरिएको छ : सोविता गौतम

इकागज | असार १, २०८०

काठामडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ब...

बैंक लुटे जसरी चार यारहरूले बजेट लुटे र अँध्यारो कोठामा गएर भागबण्डा गरे : अध्यक्ष राउत

इकागज | असार १, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बत...

राज्यलाई बुझाएको राजश्वको २० प्रतिशत बजेट पनि मधेश प्रदेशमा फिर्ता गएको छैन : सिके राउत

इकागज | असार १, २०८०

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले मधेश प्रदेशले राज्यलाई बुझाएको राजश्वको २० ...

सांसद रेखा यादवको प्रश्न– सरकारको सञ्चालन दायित्व भएका संस्था किन ध्वस्त हुन्छन् ?

इकागज | असार १, २०८०

काठमाडौँ–प्रतिनिधिसभा सांसद रेखा यादवले सरकारले सञ्चालन गरेका संस्थाहरू ध्वस्त भइरहेको बताएकी छि...

सुरुङ मार्गले क्षति गरेका घरलाई तत्काल सरकारले क्षतिपूर्ति दिइयोस् : सांसद श्रेष्ठ

इकागज | असार १, २०८०

काठमाडौँ–नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका&nb...

राष्ट्रिय परिचयपत्रको फोटो खिच्न धार्मिक मान्यता विपरीत राखिएका नियम हटाउन सांसद अब्दुल खानको माग

इकागज | असार १, २०८०

काठमाडौँ–जनमत पार्टीका सांसद अब्दुल खानले सरकारलाई राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा राखिएका विभ...