संसद्

संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताले गरे छलफल बहिस्कार

इकागज | जेठ ३१, २०८०

काठमाडौंं - संसदीय सुनुवाइ समितिको वैधानिकतामा प्रश्न उठाइएको छ । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।

तर, उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । नियमावली राजपत्रमा प्रकाशित नभइ संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकिर छ । 

उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरेर छलफलमा सहभागी भएनन् । 

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरी कर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।

अर्थमन्त्रीकाे जवाफ : आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर

इकागज | जेठ २९, २०८०

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको स्पष्ट प...

अर्थमन्त्रीलाई रघुजीको प्रश्न : तपाईँले बजेट भाषण गर्नु भन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?

इकागज | जेठ २९, २०८०

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्रीलाई बजेट भाषण गर्नु भन्दा अगाडिको भाउम...

'निर्वाचन कार्यालय खारेज भएको होइन, खर्च कटौती गर्न सिडिओ कार्यालय परिसरमा सार्ने मात्रै भनिएको हो'

इकागज | जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नभएको भनि प्रष्टोक्ति दिएका छन् ।...

गाँजा फुकुवाबारे अर्थमन्त्रीको प्रष्टीकरण : विदेशीले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको हो

इकागज | जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा फुकुवाबारे प्रष्टीकरण दिएका छन् । सोमबार संसदमा ...

प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा मात्रै बजेट केन्द्रित भन्ने कुरामा सत्यता छैन : अर्थमन्त्री

इकागज | जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री, अर्थमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा...

सांसद विकास कोषको बचाउ गर्दै अर्थमन्त्रीले भने : बजेट सांसदको खल्तीमा जाने होइन

इकागज | जेठ २९, २०८०

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले दुई वर्षपछि ब्यूँतिएको सांसद विकास कोषको बचाउ गरेका छन् । सो...

हाम्रो लक्ष्य भनेको हरेक नागरिकलाई समृद्धिको पहुँचमा पुर्‍याउने हाे : अर्थमन्त्री महत

इकागज | जेठ २९, २०८०

काठाडमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले सरकारको लक्ष्य भनेको हरेक नागरिकलाई समृद्धिको पहुँचमा...