संसद्

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

इकागज | असार ११, २०८१

काठमाडौँ- प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ ।

सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो ।

बैठकको अध्यक्षता गरिरहेका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधिसभा : विनियोजन विधेयक, २०८१ अन्तर्गतको छलफल सम्पन्‍न

इकागज | असार ११, २०८१

काठमाडौँ- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएको छ । प्रतिनिधिसभामा ग...

विनियोजन विधेयकअन्तर्गत छलफलको कार्यसूचीबाट परराष्ट्र शीर्षक हटाइयो

इकागज | असार १०, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने माग गरेपछि परराष्ट्...