काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठ…