काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ सर्वसम्मतीले पारित गरेको छ । उक्त विधेयकलाई पारित गरियोस् भनी उद्योग,…