संसद्

आर्थिक विधेयकमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव स्वीकृत

इकागज | असार ३१, २०८१

काठमाडौँ- प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्ने बताएका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ ।

नयाँ सरकारलाई सोबिता गौतमको प्रश्न : समावेशितालाई कसरी हेरिएको छ ?

इकागज | असार ३१, २०८१

काठमाडौँ- रास्वपा सांसद सोबिता गौतमले नयाँ सरकारले समावेशितालाई कसरी हेरेको छ भन्दै प्रश्न गरेकी छन् ।...

प्रचण्डलाई मेटमणिको सुझाव : देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाईँ नै आउने हो

इकागज | असार २८, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो : ज्ञानेन्द्र शाही

इकागज | असार २८, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल...