कपिलवस्तु - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आव्हान गरेका छन् । एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन…