कांग्रेस संसदीय दलको बैठक बस्दै

इकागज | जेठ ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसद्‌मा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसद्‌को अवरोध जारी राखेको छ ।

सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अनपेक्षित स्थिति सिर्जना गर्नुभयो : गगन थापा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ...

बोल्न नदिने जवाफ दिन नदिने हुँदैन, यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो : योगेश भट्टराई

इकागज | जेठ ३, २०८१

काठमाडौँ- सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्र...

संसदीय समिति बनाउने विषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्‍ने

इकागज | जेठ ३, २०८१

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणम...

बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी बन्यो, नत्र एमाले पहिलो हुन्थ्यो : ओली (भिडियो)

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुथ क्याप्चर गरेर पहिलो पार्टी बनेको आर...