कास्की- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनिधिलाई तीनदिने प्रशिक्षण सुरु गरेको छ । शनिबारदेखि प्रशिक्षण कार्यक्रममा शुभारम्भ गर्दै नेकपा (एमाले) स्थायी …