संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

इकागज | जेठ ३, २०८१

काठमाडौं - नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।बिहीबारकाे लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरूलाई म्यासेज पठाएको हो ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि अझै सुरु हुन सकेको छैन । 

सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद : जनार्दन शर्मा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्...

जसपा फुटविद्धको रिटमा सर्वोच्चको आदेश - निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्नु

इकागज | जेठ २, २०८१

काठमाडौं - सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा ...

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ - अध्यक्ष ओली

इकागज | जेठ २, २०८१

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरूलाई चेत...

सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै नेविसंघको प्रदर्शन

इकागज | जेठ २, २०८१

काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरे...

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

इकागज | जेठ २, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवे...

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

इकागज | जेठ १, २०८१

काठमाडौँ- ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ...