नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरीको पुनर्बहाली

इकागज | बैशाख २, २०८१

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुनर्बहाली भएको छ । 

नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुनर्बहाली भएको हो । 

आजै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । यसअघि पार्टीको निर्णयविपरीत गएको भन्दै गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाएकी थिइन् । अध्यक्ष श्रेष्ठको पत्रपछि सुदूरपश्चिम प्रदेशका सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका थिए । 

लक्ष्मणकिशोरले पेस गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दा...

राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्छ : रामहरि खतिवडा

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लाखौँ नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठ...

सरकारको दाबी गर्न नाउपाका लक्ष्मण किशोर प्रदेश प्रमुख कार्यालय पुगे

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर च...

प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्‍न कांग्रेसले संसद् अवरुद्ध गर्‍यो : प्रमुख सचेतक परियार

इकागज | बैशाख २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सद...

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर : नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

इकागज | बैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ ...

जनताको नाम लिएर कांग्रेसले सदनमा आफ्नो कुण्ठा पोख्‍ने काम गर्‍यो : केपी ओली

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको आरोप लगाएका छन् ।...

कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो- देउवा

इकागज | बैशाख २, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्...

छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो सरकार संसद अधिवेशन अन्त्य गरेर भाग्यो - काँग्रेस

इकागज | बैशाख २, २०८१

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संस...

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

इकागज | बैशाख २, २०८१

नेपालगञ्ज - हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली...