काठमाडौँ - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले कांग्रेसको आसन्न महासमिति बैठकमा सनातन हिन्दु राज्य स्थापनाबारे छलफल गर्नुपर्ने बताइन् । शुक्रबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा थपलि…