लामो इतिहास बोकेको कांग्रेसले संसदमा देखाएका प्रस्तुति आलोकाँचो : महेश बर्तौला

इकागज | चैत ६, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लामो इतिहास बोकेको कांग्रेसले संसदमा देखाएका प्रस्तुति आलोकाँचो रहेको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा बर्तौलाले यसले संसदको मूल्यमान्यतालाई जीवन्त तुल्याउन नसक्ने जिकिर गरे । उनले संसदीय छानबिन समितिको माग राजनीतिक पूर्वाग्रह र सरकारभन्दा बाहिर रहनुको छट्पटहाटमात्रै रहेको उल्लेख गरे ।

कांग्रेसले आफ्नो प्रस्तुतिलाई सच्याउँदै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै माओवादी केन्द्रका नेता जनार्दन शर्माले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिइसकेको भन्दै यस विषयमा कांग्रेस सहमतिमा आउने दाबी गरे ।​

प्रतिपक्षको थप कार्यक्रम नबुझीकन केही भन्न नसकिने भन्दै उनले यस घटनाले नयाँ मोड लिनसक्ने बताए ।

ओलीको टिप्पणी : गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक

इकागज | चैत ६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने क...

एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु

इकागज | चैत ६, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौ...

गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

इकागज | चैत ६, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ...

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा कांग्रेसको विरोध

इकागज | चैत ६, २०८०

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबा...

उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता

इकागज | चैत ५, २०८०

काठमाडौं -  आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वट...

सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारबाही गर्नुपर्छ : महत

इकागज | चैत ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पु...