सिनेमा संवादमा ओली भन्छन् : कला, संस्कृति र जीवनलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको छ सिनेमा

इकागज | चैत २, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कला, संस्कृति र साहित्यले मानव जीवनको अभिव्यक्तिको सुन्दर प्रस्तुतिको रूपमा रहेको बताएका छन् ।

शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा ओलीले समाजमा भएका विभिन्न कोणको सुन्दर प्रस्तुति नै कला, संस्कृत, सिनेमा भएको बताएका हुन् । कार्यक्रममा उनले सिनेमाले कला, संस्कृति र जीवनलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको दाबी गरे । उनले जीवनका उतारचढावलाई सही ढङ्गले प्रस्तुत गर्ने माध्यमको रूपमा कला रहेको दाबी गरे ।

संवाद कार्यक्रममा अभिनेता राजेश हमालले सिनेमा तथा कलामा राजनीतिक पक्षहरू समेटिनु आवश्यक रहेको भन्दै यस विधालाई अभिव्यक्तिको स्वतन्त्रताको राम्रो माध्यम बनेको बताए ।

उनले कला, सिनेमाले मानवीय स्वतन्त्रताको वकालत मात्र नगरी व्यक्तिको राजनीतिक पक्षको पनि उजागर गर्नमा भूमिका खेल्ने कुरामा जोड दिए । सिनेमाले राजनीतिक व्यक्तिका बारेमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विषय प्रस्तुत गर्ने गरेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठलाई सांसद शाहको प्रश्न- टीयूको क्रिकेट ग्राउन्डमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ?

इकागज | चैत २, २०८०

काठमाडौं - रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठ...

कान्तिका सेजुवालले भनिन्- माओवादीका नेता सुनले पहेंलपुर भइसके

इकागज | चैत २, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहे...

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएकोमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

इकागज | चैत २, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने...

गृहमन्त्रीलाई कमल थापाको चुनौती : विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई कारबाही गरेर देखाउनू

इकागज | चैत १, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवासलगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक प...

रास्वपा सासंद पराजुलीको प्रश्न : कांग्रेसले किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो ?

इकागज | चैत १, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले कांग्रेसले किस्तीमा राखेर रवि लामिछ...

सदनमा उठाएका विषयलाई सामान्य रूपमा लिए कठोर कदम चाल्छौं : रामहरि खतिवडा

इकागज | चैत १, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रूपमा लिए ...