रवि लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

इकागज | चैत १, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् । 

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । 
 

चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा सँगै छु, पारिवारिक सम्बन्धमा कुनै समस्या छैन : अध्यक्ष श्रेष्ठ

इकागज | फागुन ३०, २०८०

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी ...

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

इकागज | फागुन ३०, २०८०

काठमाडौं - सत्तारुढ गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्...

रेशमले रन्जितालाई भने- मैले सम्झाउन सकिनँ प्रिय, सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेला श्रीमान्‌ श्रीमतीसमेत रह...

गठबन्धन भत्किएर निराश छैनौँ, थप बलियो बनेर प्रस्तुत हुने छौं : नेता विष्ट

इकागज | फागुन २९, २०८०

दिपायल- नेपाली कांग्रेसका नेता आनन्द विष्टले गठबन्धन टुटेर कांग्रेसीहरू निराश हुनुपर्ने अवस्था नरहेको बत...

कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ । ...