काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै शक्तिमा चुनावमा जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्…