रास्वपा संसदीय दलको बैठक बस्दै

इकागज | माघ २२, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।

उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन् ।

'आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ', सचेतक डाँगीले भनिन् 'बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ ।'

बजेटबारे संसदीय दलको बैठकमा प्रचण्डको ब्रिफिङ, अब तीन करोडसम्मका योजना स्थानीय तहलाई दिने

इकागज | माघ २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा जनताका पक्षमा दरिलो भूमिका ख...

एमाले धादिङ जिल्ला अधिवेशन विवादः झगडा सल्टाउन नेताहरूलाई काठमाडौँ बोलाए ओलीले

इकागज | माघ २१, २०८०

धादिङ - एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको...