कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै

इकागज | माघ १८, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक भोलि अपराह्न २ बजे  सङ्घीय संसद् भवनको लाेत्से हलमामा बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।

आवश्यक कानून बन्न नसक्दा संघीयता कार्यान्वयनमा चुनौती : सांसद विसी

इकागज | माघ १८, २०८०

काठमाडौँ- नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य सुमित्रा विसी संविधान जारी भएको लामो समय हुँदा पन...

विमलेन्द्र निधिले भने - गठबन्धन सरकार ०८४ सम्म, अबको प्रधानमन्त्री माधवकुमार नेपाल

इकागज | माघ १७, २०८०

दाङ - कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्। नेपाल प्रेस युन...

सहकारी समस्या समाधानकाे ‘आइडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहाेस् : रवि लामिछाने

इकागज | माघ १६, २०८०

काठमाडाैँ- पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

इकागज | माघ १६, २०८०

काठमाडौँ- सत्ता गठबन्धन दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा कोशी प्रदेशमा भएको फ्लोर क्रस गम्भीर र चि...