काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको पहिलो स्मृति दिवसमा काठमाडौँदेखि काशीसम्म ‘लोक एवम् लोकतन्त्र सेतु गाथा’ यात्रा हुने भएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार…